सूचना
ग्यालरी
मिति: 11/28/2025 - 13:53
गोरखा जिल्ला न्यायिक समितिको कार्यसम्पादन समिक्षा कार्यक्रम चुमनुब्री गाउँपालिकामा मिति २०८२ मंसिर ७ गते गोरखा जिल्लाका स्थानीय तहका न्यायिक समितका पदाधिकारीहरू, प्रमुख प्रशासकीय अधिकृतहरू, न्यायिक समिति सहजकर्ताहरू, जिल्ला समन्वय समिति उपप्रमुख लगायतको उपस्थितिमा तपसलिका निर्णय तथा प्रतिवद्धता जारी गरी सफलता पूर्वक सम्पन्न भयो ।
निर्णय तथा प्रतिवद्धता
१. गोरखा जिल्लाका स्थानीय तहका न्यायिक समितिले आफ्नो कार्यसम्पादन गर्दा एकरूपता कायम गर्ने ।
२. विवाद समाधान गर्दा मेलमिलाप गराउने नीतिलाई प्रथामिकताकासाथ अंगिकार गर्ने ।
मिति: 11/26/2025 - 12:54
मिति: 06/30/2025 - 10:30
चुमनुब्री गाउँपालिकाको गाउँसभाको १७ औँ अधिवेशनमा आ व २०८२।८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै अध्यक्ष निमा लामाज्यु तथा वार्षिक बजेट पेश गर्दै उपाध्यक्ष लक्ष्मी गुरूङज्यु
मिति: 06/30/2025 - 10:27
मिति: 06/10/2025 - 14:32
मिति: 06/01/2025 - 13:21
मिति: 06/01/2025 - 13:05
मिति: 06/01/2025 - 12:57