FAQs Complain Problems

ग्यालरी

गोरखा जिल्लामा जन्मेर नेपाल तथा विश्वका आठ हजार मिटर भन्दा अग्ला हिमालहरू आरोहण गर्ने आरोहीहरू तथा चुमनुब्री गाउँपालिकाको समग्र विकास तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउन महत्वपुर्ण भुमिका निर्वाह गर्नुहुने महानुभावहरूलाई चुमनुब्री गाउँपालिकाको आयोजनामा नेपाल सरकार पर्यटन, सँस्कृति तथा नागरिक उड्डयन मन्त्री मा. बद्री प्रसाद पाण्डेज्यूको प्रमुख आतिथ्यतामा ताम्रपत्रद्धारा सम्मान गर्ने कार्यक्रम नेपाल टुरिजम बोर्ड भृकुटीमण्डपको सभाहलमा मिति २०८१ माघ १३ गते सम्पन्न भयो ।

मिति: 01/27/2025 - 10:23
, , , , , , ,

Pages

//